रोल्पामा आत्महत्या गरेका पुरुषमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । रोल्पामा आत्महत्या गरेका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार झुन्डिएर आत्महत्या गरेका रोल्पा, गंगादेव गाउँपालिका ५ का ३१ वर्षका पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको हो । भेरी अस्पताल नेपालगञ्जमा कोरोना भाइरस परिक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो । मृतक दुवईबाट गत असार १० गते रोल्पा आएका थिए । क्वारेन्टिनहरु … Continue reading रोल्पामा आत्महत्या गरेका पुरुषमा कोरोना संक्रमण पुष्टि